समाज


आज एकैदिन ५ संक्रमितले गुमाए ज्यान, ८१५ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको...

दमौलीबाट पोखरा आउँदै गरेको माइक्रोबस दुर्घटना : १४ जना घाइते

तनहुँ । दमौलीबाट पोखरा आउँदै गरेको माइक्रोबस दुर्घटना हुदाँ १४ जना घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–३ धयरेमा बिहीबार दिउँसो बा ४ख ९९९९ नम्बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किँदा बसमा सवार यात्रुहरु...

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौडाबाट मनहरीतर्फ...

पेट्रोलियम ढुवानी व्यवसायीद्धारा पुन आन्दोलनको घोषणा

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले यसअघि स्थगित गरेको आन्दोलनलाई निरन्तरता दिने भएका हुन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी...

यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु भएको र भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र...

बुटवलमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

बुटवल । बुटवलमा ‘लामखुट्टे खोज र नष्ट गर अभियान’ सुरु भएको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामी बढेपछि बुटवलमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको हो । बुटवल उपमहानगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको...

पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्‍यु : थपिए ८६८ संक्रमित

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणदर र संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप ८६८ जना संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा...

नाइकेले पैसा असुलेको भन्दै नख्खु जेलभित्र बन्दीहरूको नाराबाजी

काठमाडौं । ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध...

स्याङ्जामा थपिए ६ हजार बढी नयाँ मतदाता

स्याङ्जा । स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै...