काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ...
काठमाडौं । समाजिक चिन्तक तथा नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । गिरीको उपचारमा संलग्न मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पंकज वर्मनका अनुसार उपचारको क्रममा उनको शनिबार राती ९ः ३० बजे निधन भएको हो । करिब...
काठमाडौं । नेपाल आयल निगम विरुद्ध उजुरी परेको छ । तेस्रो पटक पनि भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपश्चात पनि उपभोक्ताको लागि मूल्य नघटाएपछि निगमविरुद्ध राष्ट्रिय उपभोक्ता मञ्चले संसदीय समितिमा निवेदन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा...
चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । काठमाडौंबाट नारायणगढतर्फ...
काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा...
रौतहट । रौतहटमा बसले रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बस दुर्घटनामा परेको हो । बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ...
पोखरा । आज देशका केही प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती प्रदेश...
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, खुल्ला तीज गीत प्रतियोगिता–२०७९” नाममा टेलिभिजनले...
काठमाडौं । नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित...