पोखरा । पोखराको सेती किनारमा शुक्रबार(अस्ति) मृत भेटिएका पुरुषको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । मृत भेटिएका पुरुषको दुइदिनसम्म पनि पहिचान हुन सकेको नसकेको कास्की प्रहरीले बताएको छ ।कास्की प्रहरीका अनुसार अन्दाजी ५५...
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत पहिरो खस्दाँ दुईतर्फी नै बन्द भएको सडक साँझसम्म खुल्ने बताइएको छ । तुइन खोला ३ नम्बर पुलको पहिरो पन्छाउन साँझसम्म लाग्ने भएको चितवन ट्राफिक प्रहरीले जनाएको छ। गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन...
श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो। यससँगै...
रौतहट । रौतहटमा आमाछोरी मृत फेला परेका छन्। रौतहटको मौलापुर नगरपालिका–४ पतौराका २४ वर्षिया महिला र उनकी २ वर्षिया छोरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विरबहादुर बुढामगरका अनुसार २४ वर्षिय कविता देवी साह र उनकी २ वर्षिया...
पोखरा । ‘रोटरी क्लब अफ गण्डकी’ को अध्यक्षमा युवा व्यवसायी किसान सुनार चयन भएका छन् । रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा अध्यक्ष भएका सुनार नेतृत्वको क्लबमा ४४ जना चार्टर सदस्य छन् । चार्टर प्रेसिडेण्ट भएका उनलाई रोटरी डिस्ट्रिक गर्भनर २०२२–२३...
पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशिष कार्कीले कार्यरत कर्मचारीलाई अनुशासित र सकारात्मक हुन आग्रह गरेका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम समापनका...
सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव १३ दिनपछि भेटिएको छ । अरुण नदी किनारमा टाउको बाहेकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला...
हेटौंडा । मकवानपुरको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढबाट...
पोखरा । आज पोखरा १३ कसेरीमा १८ औं संस्करणको असारे रोपाई महोत्सव हुदैंछ । पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ अर्थात धान दिवसको अवसर पारेर ‘पोखरा सबै मौसमका लागि’ भन्दै रोपाइँ महोत्सव हुन लागेको हो । वर्षेनी आयोजना हुने रोपाइँ हरेक वर्ष फरक फाँटमा रोपाइँ...