काठमाडौं । पहिरो खस्दा बन्द भएको मुग्लिन नौबिसे सडक दुईतर्फी सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान करिब दुईबजेतिर पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक बन्द हुदाँ रात्रीकालिन यात्रामा रहेका...
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन नौबिसे सडक अवरुद्ध भएको छ । सडक माथिबाट खसेको पहिरोले सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।प्रहरीको अनुसार पहिरोले सडक दुईतर्फी नै बन्द भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक असोज ५ गतेका लागि बोलाइएको छ । हिजो मंगलबारका लागि तय भएको बैठक बस्न नसकेपछि बैठक सारिएको हो । काठमाडौँमा बस्ने भएको छ। पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार,...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
मुस्ताङ । मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बीटीएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज...
काठमाडौं । अफगानिस्तानको काबुलमा अड्किएका ३४ नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको छ । अफगानिस्तानमा अलपत्र परेका उनीहरुलाई यही हप्तामा चार्टर्ड विमानमार्फत स्वदेश फर्काउन पहल भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । अफगानिस्तानमा रहेका करिब...
लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङ जिल्लामा १ सय ३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् ।जिल्ला प्रहरी कार्यालयको अनुसार ५ वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो । कार्यालयका प्रहरी निरीक्षक...
बागलुङ । बागलुङमा पछिल्लो समय चोरी बितण्डा मच्चिएको छ । यस वर्ष मात्रै बागलुङमा दर्जनौ चोरीका घटना भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरु घर छाडेर आ–आफ्नो काममा निस्किन सुरु गरेसँगै बागलुङमा चोरीका घटना बढ्न थालेका छन् । गलकोट नगरपालिका–३ हटिया,...
नवलपरासी । नवलपरासीमा आज एकाबिहानै यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको छ । काँकडभित्तादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किँदा उनीहरुको मत्यु भएको प्रहरीले...