पोखरा । नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा भएको अधिवेशनबाट अनिशा श्रेष्ठ अध्यक्ष पदमा चयन भएकी हुन् । उनि सिटी वाट टेलिभिजनमा कार्यरत रहेकी छन् । त्यसैगरी उपाध्यक्षमा गणेश श्रेष्ठ,...
पोखरा । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेशको थोरै स्थानहरूमा...
पोखरा । पोखराको चिप्लेढुंगा स्थित सेलवेज टावरमा सञ्चालित नेपाल र्वल्ड एजुकेशन नेटवर्कले आज (शुक्रबार) वृहत ‘एडमिसन इन्फरमेसन डे’ सम्पन्न गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गरि गरिएको ‘एड्मिसन डे’ मा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थापन मन्त्री...
पोखरा । पोखरामा आगामी आइतबारदेखि तेस्रो डायमण्ड मेला हुने भएको छ । आगामी ७ गतेदेखि १२ गतेसम्म डायमण्ड मेला आयोजना गर्न लागिएको संस्थाका कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए । कञ्चन क्यापिटल प्रालिको आयोजनामा हुन लागेको मेला पालिखेचोकस्थित...
काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा झडप भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं उपत्यकाका स्थानीय तहको अनुरोधमा प्रहरी स्कर्टिङमा फोहोर लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको स्थानीयले...
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छाड्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । यससँगै १७...
दैलेख । पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार डुबेर दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन्...
काठमाडौं । कोरियामा काम गरेर फर्किएकाहरूलाई पुनः अवसर खुलेको छ । उनीहरुका लागि कोरिया जान भाषा परीक्षाको लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले साउन १३ गतेदेखि १५ गतेसम्मका लागि आवेदन आह्वान गरेको हो । पाँच...
पोखरामा अन्तर्राष्ट्रिय गुणस्तरको जुत्ता, चप्पल उत्पादन गर्दै आएका नेपालका प्रचलित १० कम्पनीले संयुक्त रुपमा पोखरामा ‘मल्टिब्रान्ड शोरुम’ विस्तार गरेको छ । पोखरा महानगर ८ सिर्जनाचोकमा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ नामबाट खुलेको साझा मल्टिब्रान्ड शोरुम...