समाज


सटरमा डोजर चलाएपछि मेयर आचार्यले भने,‘आर्ट ग्यालरी र पुस्तकालयको उचित व्यवस्थापन गर्छौ’

पोखरा । पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुल स्थित आफ्नो स्वामित्वमा रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका सटरहरूमा डोजर चलाएको छ । भवन तथा सटरहरूमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीहरूलाई खालि गर्नका लागि ३५ दिने सूचना दिएर...

भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने किसानको चेतावनी

चितवन । भारतीय केराको आयातले स्वदेशी केराले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् । चितवन जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा...

प्रहरीलाई तीन हजार घुस दिन खोज्ने व्यक्ति पक्राउ

भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा।८८ प ४७८५ नम्बरको...

आजदेखि उद्योग परिसंघको पूर्वाधार सम्मेलन

काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आजदेखि २ दिने पूर्वाधार सम्मेलन सुरू भएको छ । परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको हो । परिसंघले दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न...

नक्सा पास नगरेका भवनलाई ३ महिनाभित्र पास गर्न कामपाको निर्देशन

काठमाडौं । अनधिकृत संरचना हटाउन एक्सन लिएको काठमाडौं महानगरपालिकाले नक्सा पास नभएका भवनहरुलाई ३ महिनाभित्र पास गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई...

पोखरा– १४ छिनेडाँडामा लागू औषध दुर्व्यसन तथा साईबर अपराध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न

पोखरा । सामुदायिक प्रहरी सेवाकेन्द्र माटेपानीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा आज लागू औषध दुर्व्यसन तथा साईबर अपराध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं.१४ छिनेडाँडा स्थित शुक्रराज बलभद्र माबि...

चट्याङ लागेर एक महिलाको मृत्यु

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका वडा नं. २ वरेटारमकी ६२ वर्षीया कालीमाया स्याङतान रहेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कालीमाया घर नजिकै बारीमा काम गर्दैगर्दा मंगलबार...

पेट्रोलियम ढुवानी व्यवसायीको चेतावनी : २५ गतेबाट ढुवानी रोक्छौं

काठमाडौं । बारम्बार आन्दोलनमा उत्रिदै आएका पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् । ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम...

ताल प्राधिकरणका कार्यकारी अधिकृत देवकोटाले लिईन् सपथ

पोखरा । राष्ट्रिय ताल प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिृकत डा. कल्पनादेवि देवकोटाले आज पद तथा गोपनियताको सपथ लिएकी छन् । डा. देवकोटालाई गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले बुधवार पद तथा गोपनियताको सपथ गराएका हुन् ।...