समाज


चट्याङ लागेर तीनको ज्यान गयो

काठमाडौं । देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोगिमारा बस्ने ६४ वर्षीया जितमाया सुनारको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११...

एक महिनामा ३३ हजारले लिए मलेसियाको श्रम स्वीकृति

काठमाडौं । एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम स्वीकृति लिएको पाइएको छ । भदौ महिना मात्रै वैदेशिक रोजगारीका लागि मलेसिया जान ३३ हजार ३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यसरी श्रम स्वीकृति लिनेमा ३१ हजार...

चाडपर्वका बेला घर, कोठा छोडेर जान लागेको कुरा समाजिक सञ्जालमा अपडेट नर्गनुस : प्रहरी

काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले सुरक्षा योजना सार्वजनिक गर्दै...

चट्याङ लागेर एकको ज्यान गयो

मकवानपुर । मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको घटनास्थलमै...

डा. अशोक थापाको ‘सन्तापको धून’ कथासंग्रह पोखरामा लोकार्पण

पोखरा । कथाकार डा. अशोक थापाको कथा संग्रह ‘सन्तापको धून’ पोखरामा लोकार्पण गरिएको छ । पुछार सिटे अभियानले आयोजना गरेको लोकार्पण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल संगित तथा नाट्या प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली नाटकका...

डेङ्गीबाट ज्यान गुमाउनेको संख्या २० पुग्यो

काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी...

दुई दिनमा १५ हजारले काटे दशैंको अग्रिम टिकट

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । काठमाडौंबाट बितेको दुई दिनमा करिब १५ हजार यात्रुले दशैंका लागि अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले दशैं जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् । शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको...

सडेको अवस्थामा ३ जनाको शव फेला

धनगढी । कञ्चनपुरमा तीन जनाको शव भेटिएको छ । सडेको अवस्थामा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको...

यसपाली दसैंका लागि १२ हजार मुस्ताङ्गी भेडा च्याङग्रा ल्याइने

पोखरा । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त...