समाज


आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । आज दिउँसो देशका ५ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...

डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

सुनसरी । डेंगु नियन्त्रणको लागि धरानका विद्यालय बन्द भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा...

सुन्दरकुमार थकाली र हुम तमुलाई कञ्चन पत्रकरिता पुरस्कार

पोखरा । ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित उक्त पुरस्कार प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको...

‘समन्वय भइरहेको छ, फोहोर व्यवस्थापन छिट्टै हुन्छ’ : सरसफाई शाखा प्रमुख बराल

पोखरा । पोखराको मुख्य चोकहरुमा थुपारिएको फोहोर एक दिन उठाएपछि फेरि पोखरा महानगरभित्रको फोहोर उठन सकेको छैन । गत साउन १० गते बुधबारदेखि महानगरले फोहोर उठाउन नसकेपछि स्थानीयले सडक छेउमा लगेर थुपारेको फोहोर शनिबारको वर्षातले सडक र चोकहरुमा फाहोर छरपस्ट...

आठ वर्षपछि तातोपानी नाका नागरिकका लागि खुला

काडमाडौँ । आठ वर्षपछि नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच आउजाउका लागि तातोपानी नाका खुल्ने भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि नागरिकलाई आवतजावतमा पूर्ण रूपमा बन्द रहेको तातोपानी नाका खुला हुने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका...

आज कति छ डलरको खरिद बिक्रीदर ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै आज पाउण्ड...

२०४ एम्पुल ड्रग्स,३०५ ट्याब्लेट नाइट्रोभ्याट,४७० ग्राम गाँजासहित इन्द्रपुरी टोलका दिक्षित पक्राउ

पोखरा । पोखरामा एक युवकको लागूऔषध(ड्रग्स) सहित पक्राउ परेका छन् ।पोखरा महानगरपालिका वडा नम्बार ८ इन्द्रपुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचन ड्रग्ससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी अस्ति आइतबार साँझ ६ बजेको समयमा पक्राउ...

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोले सास्ती

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको...

घुस लिएको आरोपमा इन्जिनियरविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौँ । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर...