समाज


५ हजार घुससहित पर्साको प्रशासन कार्यालयबाट कम्प्युटर अपरेटर पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ । अख्तियारको हेटौडा कार्यालयको टोलीले आज प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत...

जनजाति अगुवा ओम गुरुङको निधन

पोखरा । मानवशास्त्री ओम गुरुङको निधन भएको छ । गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको आज निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहनुभएका गुरुङ नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष...

शताब्दी पुरुष जोशीको निधनमा राष्ट्रिय शोक , सार्वजनिक बिदा हुने

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ ।जोशीको निधनप्रति शोक व्यक्त गर्दै एक दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए । श्रद्धाञ्जली दिन...

नवौं राष्ट्रिय खेलकुद : १०० मिटर माथिबाट खस्दा प्याराग्लाइडिङ खेलाडीको ज्यान गयो

पोखरा । पोखरामा भइरहेको नवौं खेलकुद प्रतियोगितामा एक खेलाडीको ज्यान गएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङकोटमा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितका एक खेलाडीको १०० मिटर माथिबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्याराग्लाइडिङ...

शताब्दी पुरुष सत्यमोहनको पार्थिव शरीर नजलाइने

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । उनको शरीरलाई अध्ययनका लागि नजलाई राखिने भएको हो । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले...

आमा समूह तथा संघ संस्थाहरूको सहभागिता पोखरा –१५ को बृहत् सरसफाइ

पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ को वडा स्तरीय बृहत् सरसफाइ कार्यक्रमको तेस्रो शृङ्खला सम्पन्न भएको छ। ‘हाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिक बस्ने वडा’ भन्ने मुख्य अभियानका वडा नं –१५ ले सुरु गरेको बृहत् सरसफाइ कार्यक्रम वडा कार्यालय परिसर लक्ष्मी...

मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

काठमाडौं । ललितपुरको इमाडोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक सर्लाही घर भएका २६ वर्षीय मोहन बाबु खत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा किस्ट अस्पताल इमाडोलमा...

अधिक धन लाभ हुने अन्धविश्वासमा २ महिलाको बलि चढाएपछि….

केरला । साउथ इन्डियामा अधि धन लाभ हुने अन्धविश्वासमा महिलाको बलि चढाएको पाइएको छ । दक्षिण भारतीय राज्य केरलामा दुई महिलाको बलि दिइएको खुलेको हो । मंगलबार दुवै महिलाको शवको अवेशष जमिनमा गाडिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको...

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान...