काठमाडौं । जिल्ला अदालत काठमाडौंमा आज(बिहीबार) भएको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । अदालत स्रोतका अनुसार केही कागजातका विवरण अस्पष्ट भएपछि पुनः माग गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको हो । अदालतमा पीडित गौशाला २६...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउन ३ बुँदे निर्णय गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहीबार जारी गरेको विज्ञप्तिमा पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक...
काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ बिहीबारदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने ‘गुँला पर्व’का अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ...
धनगढी । कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फस्दाँ जंगली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्ट्यान्कीमा परेको अवस्थामा हात्ती मृत भेटिएको हो । शुक्लाफाँटा...
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३...
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले काम गर्दा जनताको गुनासो नआउनेगरी काम गर्नुपर्ने बताएका छन् । बुधबार नगरपालिकाको सिटीहलमा आयोजित वार्षिक समिक्षा कार्यक्रममाको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताका भावनालाई...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । वडा कार्यालय र सहरी स्वास्थ्य केन्द्र १५ संयुक्त आयोजनामा मङ्गलवार सो शिविर गरिएको हो । वडा अध्यक्ष तोरणबहादुर बानियाँका...
काठमाडौं । ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । सुन तस्करी र संगठित अपराध...
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास १६६० रुपैयाँमा विक्री वितरण गर्न आग्रह गरेको छ । ग्याँसको मुल्य घटेर आएपनि व्यवसायीले भने समायोजित भएको मुल्यमा नभई पुरानै मूल्यमा बेच्ने गरेको जनगुनासो आएको भन्दै जिप्रका कास्कीले आज(बुधबार)...