समाज


चिकित्सकको लापरबाही : प्रत्यारोपण गर्न झिकिएको मिर्गौला काम नलाग्ने भन्दै अलपत्र छाडेर हिँडेपछि…..

काठमाडौं । वीर अस्पतालका चिकित्सकले गम्भीर लापरबाही गरेको पाइएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको छ। अस्पतालका प्रत्यारोपण...

आजदेखि दोस्रो चरणको मतपत्र ढुवानी सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ । पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ...

मिस सुनारको ग्रान्ड फिनाले पर्सि (शनिबार) : प्रवेश निशुल्क

पोखरा । मिस सुनार विश्वकर्मा नेपालको ग्रान्ड फिनाले पर्सी अर्थात यही शनिबार कार्तिक ५ गते हुने भएको छ । पोखरा ९ नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा शनिबार दिउँसो हुने ग्रान्ड फिनालेमा १६ जना फाइनलिस्टबीच मिस सुनारको ताजको लागि प्रतिष्पर्धा हुने भएको हो...

सहकारीका कर्मचारीमाथि गोली हान्ने ४ जना पक्राउ

जनकपुरधाम । हिजो बुधबार सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली हान्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको...

फेवाको फुटट्रयाकमा साँझमा लाग्छ मेला, छैन कुनै झमेला (भिडियोसहित)

पोखरा । जव साँझ छिपिँदै जान्छ, तव जाग्छ लेकसाइड । अझ त्यसमा पनि सान्त फेवा किनारमा रहेको फुटट्रयाक र त्यसको दायाँबायाँ हुने भिडले मेलाकै रुप लिने गरेको पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । सवारीको आवागमन नहुने, तालको शान्त...

चाँदीका गरगहना सहित पोखराबाट २ भारतिय नागरिक पक्राउ

पोखरा । कास्की प्रहरीले चाँदीका गरगहनासहित २ जना भारतिय नागरिकलाई  पक्राउ गरेको छ । अवैध रूपमा चाँदीका गरगहनाहरू ओसार पसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले असोज ३१ गते तालचोकबाट...

सहकारीका कर्मचारीमाथि गोली प्रहार

वीरगञ्ज । सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार भएको छ। बागमती नगरपालिका मिलनचोकमा लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको...

पोखरामा भूकम्पको धक्का महसुस

काठमाडौं , पोखरा उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।  बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।भुकम्प नेपाल चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रले...

कमेडियन अपूर्व क्षितिजविरुद्ध ४ वटा मुद्दा दर्ता

काठमाडौं । पुन पक्राउ परेका कमेडियन अपूर्व क्षितिजविरुद्ध ४ वटा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गराएको हो । जातीय विवेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक...