समाज


पटुकी थ्रेसरमा बेरिदाँ महिलाको मृत्यु

धनगढी । कैलालीमा थ्रेसरमा बेरिएर एक महिलाको ज्यान गएको छ । धान हाल्ने क्रममा कपडा बेरिदाँ कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० वेदप्रकाश...

यम पञ्चकको दोस्रो दिन मनाईने कुकुर तिहार आज

पोखरा । आज यम पञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहार । सुरक्षा गर्ने कुकुरलाई आज घरघरमा पूजाआराधनासहित मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण...

पोखरामा प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक

पोखरा । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा...

५ शर्तसहित आजदेखि खुल्यो प्याराग्लाइडिङ उडान

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा एक खेलाडीको ज्यान गएपछि बन्द भएको प्याराग्लाइडिङ उडान खुला भएको छ । आर्मीका खेलाडी निसिम थापाको खेलकै क्रममा ज्यान गएपछि अनिश्चितकालका लागि बन्द मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आज आइतबारदेखि...

प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७०...

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको निधन

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको निधन भएको छ। बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको निधन भएको जिल्ला प्रहरी कायाबर्कलय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए । पूर्व–पश्चिम महेन्द्र राजमार्ग नजिकै...

कपिलवस्तुमा भएको दुर्घटनामा ४ जनाको निधन

कपिलवस्तुको बाणगङ्गामा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी...

कोठामा हिडन क्यामेरा राखी गेष्टको अश्लिल भिडियो खिच्ने होटल म्यानेजर पक्राउ

काठमाडौं । कोठामा हिडन क्यामेरा राखी लजमा बस्न पुग्ने गेष्टको गोप्य रुपमा अश्लिल भिडियो खिच्ने होटलका म्यानेजर पक्राउ परेका छन् । लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लिल भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे...

चितुवाको आक्रमणबाट बालिकाको ज्यान गयो

तनहुँ । तनहुँको बन्दीपुर चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको छ । गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान ११ वर्षीय विना चेपाङको ज्यान गएको प्रहरीले जनाएको छ । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु...