समाज


पाल्पाको जोर्तेमा गुडिरहेको जिपमाथि ढुंगा खस्दाँ तीन जनाको घटनास्थलमै ज्यान गयो

पोखरा । पाल्पामा गुडिरहेको जिपमाथि दुंगा खस्दा तीन जनाको घटना स्थलमै ज्यान गएको छ । पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो। ज्यान जानेमा दुई पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको...

गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न (प्राविधिकरअप्राविधिक)पदहरूमा दरखास्त आह्वान गरेको हो । आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक...

उद्घाटन खेल पाकिस्तान भर्सेस नेपाल

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज ९बुधबार० देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग प्रतिष्पर्धा गर्ने भएको छ । एसिया कपमा नेपालको यो पहिलो सहभागिता हो । पाकिस्तानको भने एसिया...

तिजमा खर्चिला र भड्किला कार्यक्रम नगर्न कास्की प्रशासनको आग्रह

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजमा खर्चिला र भड्किला कार्यक्रम नगर्न आग्रह गरेको छ । मंगलबार सूचना जारी गदै प्रमेख जिल्ला अधिकारी बासुदेव घिमिरेले तिज मनाउने नाममा लडक भडक सहितका अत्यन्च खर्चिता कार्यक्रम...

२२ औं आहा!रारा गोल्डकपको आय–व्यव सार्वजनिक, सवा ३ लाख बचत

पोखरा। २२ औँ आहा रारा गोल्डकपको आयव्यय सार्वजनिक भएको छ । आयोजक सहारा क्लबले आज(मंगलबार)पत्रकार सम्मेलनको आयोजना गरि गत वर्ष पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले...

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम

काठमाडौं । सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र...

सुतेकै ठाउँमा बिच्छीले टोक्दा बालिकाको ज्यान गयो

सिन्धुली । सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका३ कुँडुलेमा बिच्छीले टोक्दा एक बालिकाले ज्यान गुमाएकी छन् । स्थानीय रमिला पाख्रिनकी छोरी ५ वर्षीया छोरी सोनिया पाख्रिनलाई आफ्नै घरको ओछ्यानमा बिच्छीले टोक्दा ज्यान गएको हो । उनलाई उपचारका लागि मकवानपुर...

टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा डा. यादवको निधन

मोरङ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मङ्गलबार बिहान टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको निधन भएको छ । उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी घर भएका २८ वर्षीय डा. नीरज...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको छ । आज युरो...