काठमाडौं । नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका( २ मथारमा भएको दुर्घटनाका घाइतेहरूको तत्काल उपचारको प्रवन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन...
धनगढी । दार्चुलामा भएको बालक मृत्यु प्रकरणमा भारतीय निर्माण कम्पनीले क्षतिपूर्ति उपलब्ध गराएको छ । सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भए पछि भारतीय पक्षले गल्ती स्विकारर्दै क्षतिपूर्ति वापतको रकम...
लमजुङ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ । शनिबार राती २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए । मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी...
काठमाडौं । फेसबुकको सन्चालक कम्पनी मेटाले मेन्स रूम रिलोडेड (मआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाइदिएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो। पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि...
काठमाडौं । आज (आइतबार) छठ पर्वको मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा...
काठमाडौं । मनकामना दर्शनका लागि तीर्थालु बोकेर जाँदै गरेको बस दुर्घटनामा परेको छ । मनकामनाका दर्शन गर्न हिडेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका २ मथरभीरमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । पाल्पाको...
मुगु । जिल्लास्थित रारा विमानस्थलमा जहाज उडान नहुँदा एक बिरामीको एयरपोर्टमै निधन भएको छ । छायाँनाथ रारा नगपालिका–५ ढुम गाउँका ५५ वर्षीय लोकबहादुर रोकायाको शनिबार एयरपोर्टमै निधन भएको छ । केही दिन अघि उनी लडेर घाँटीमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा...
पोखरा । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ । आज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको...
नेपालीको दोस्रो महान् पर्व तिहार हिजो बिहीबार भाइटीका लगाएसँगै सकिएको छ।तिहार सकिएसँगै मधेसी समूदायले मनाउने छठ पर्वको रौनक सुरु भएको छ । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै...