काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथिको थुनछेक बहस सकिएको छ। जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । आज थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद...
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक...
पोखरा । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व । यस पर्वलाई असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको विवाह गरिदिएर मनाइने धार्मिक चलन छ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ ।...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा नेपाल नागरिक उड्डयान प्राधिकरण आफैले गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो सेवा दिदै आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पोखरामा नपाउने भएको छ । गौतमबुद्ध...
म्याग्दी । तीन महिना अघि मात्रै वैदेशिक रोजगारीका लागि रोमानिया गएका म्याग्दीका एक युवकको ज्यान गएको छ । रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर ज्यान गएको म्याग्दी प्रवासी नेपाली संघ रोमानियाले जानकारी दिएको छ । पुनको बुधबार तिमिश्वारा...
काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले...
पोखरा । एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा...
जनकपुरधाम । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रचारमा कुदेको गाडीको ठक्करबाट सर्लाहीमा एक जनाको ज्यान गएको छ । भने अर्का एक जना घाइते भएका छन् । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा कुदेको नम्बर...
स्याङ्जा । स्याङजाको पुतली बजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याब परीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र...