भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा वडामा झडप भएको छ । वडाका जनप्रतिनिधिहरु र सेवाग्राहीवीच झडप भएको हो । झडपमा परेर दुई जना घाइते भएका छन् । नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरुको उपचारको लागि सूर्यविनायक...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै आज युरो...
पोखरा । पर्वतका तीन युवक २४० एम्पुल ड्रग्सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर ८ चित्रेका २४ वर्षीय सविन वि.क सोही ठाउँ राम्जाका २४ बर्षीय सोबित जि.सी. र चित्रे घर भई पोखरा महानगरपालिका वडा नम्बर ६ शान्तिपाटन बस्ने २९...
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा। चन्द्र भण्डारी र कांग्रेस केन्द्रीय सदस्य महेन्द्र रायले भेटेका छन् । उनीहरू...
काठमाडौं । भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह चरणमा आफ्नो दोस्रो खेलमा बुधबार भारतविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ । तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा...
काठमाडौं । नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ...
पोखरा । गण्डकी प्रदेश सरकारद्वारा संचालीत संक्रामक तथा सरुवा रोग अस्पताल पोखराले सर्पदंश उपचार केन्द्रको अनुमति प्राप्त गरेको छ । अस्पतालका निर्देशक विकास गौचनले अस्पतालले माग गरे अनुसार नै सर्पदंशको उपचारका लागि संघीय सरकारबाट अनुमती प्राप्त भएको जानकारी...
पोखरा जोमसोम बीचको भागमा पर्ने हवाई रुटमा मौसमसम्बन्धी क्यामेरा जडान गरिने भएको छ । नेपालको हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनीय बनाउन सो हवाई रुटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न राष्ट्रिय आविष्कार केन्द्र र नेपाल...
पोखरा । नेपाल रेडक्रस सोसाईटी पोखरा– १९, उपशाखाले लामाचौरमा रहेको भवन परिसरमा वृक्षारोपण गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा निम, वेल, कपुर, पारिजात, तेजपत्ता लगायतका विभिन्न वहुउपयोगी प्रजातिका...