पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०७९ हिजो(मंगलबार)देखि सुरु भएको छ । मंसीर २१ गतेसम्म चल्ने स्पोर्टस् मिटमा अन्तरसदनात्मक प्रतिष्पर्धा हुने विद्यालयले जनाएको छ। हरियो, रातो, पहेंलो र निलो सदन गरी सञ्चालन हुने खेलकुद कार्यक्रममा...
काठमाडौं । काठमाडौं नदी किनारका संरचना ३५ दिनभित्र हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले अल्टिमेटम दिएको छ । महानगरपालिका नदी किनारको अतिक्रमण हटाउने अभियानमा लागेको बेला प्राधिकरणले पनि संरचना हटाउन ३५ दिने सूचना जारी गरेको हो । शहरी विकास मन्त्रालय...
काठमाडौं। नेपाली वायुसेवालाई एभिएसन सेफ्टी लिस्ट (सुरक्षा सूची)मा राख्दै आएको युरोपेली सङ्घ (ईयू)को प्राविधिक टोली पुनः नेपाल आउने भएको छ । ईयूले पछिल्लो पटक सार्वजनिक गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको ईयूमातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा)ले...
रुपन्देही । उद्यमशिल तिलोत्तमा निर्माणको उद्देश्यले तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा आयोजना गरिएको नगरप्रमुख दायित्व ग्रामीण उद्यम दु्रतीकरण कार्यक्रम अन्गर्तगत छनोट भएका अब्बल ११ उद्यमी, तिलोत्तमाको उद्यम नेतृत्व तथा व्यवस्थापन क्षमता अभिवृद्धिको...
काठमाडौं । सुकुम्वासी बस्ती हटाउने अभियानबाट काठमाडौं महानगरपालिका तत्कालका लागि पछि हटेको छ । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा हटाउन पुगेको काठमाडौंं महानगरपालिको नगर प्रहरीमाथि सुकुम्बासीले ढुंगामुढा गरेपछि केही नगरप्रहरी प्रमुखसहित अन्य केही...
प्रकाश डोटेल स्याङ्जा । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ६ क्याक्मीमा ‘दग्दी मुक्तिनाथ कृषि सहकारी संस्था’ स्थापना गरिएको छ । स्थानीय कृषकलाई कृषि उत्पादनमा केन्द्रित गर्न सहकारी स्थापना गरिएको हो । कृषि पेशामा आबद्ध कृषकको लागतमा कमि ल्याई कृषि...
पोखरा । लामा अमृत फाउण्डेसन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रममा मनाएका छन् । ३६ वर्षीय गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रममा खाद्यान्नका सामाग्री सहयोग...
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ८५ प्रतिशत मतगणना सम्पन्न भएको छ । अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ...
काठमाडौं । चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा ज्यान गुमाएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गरिएको छ। घटनाको ९ दिनपछि आज सोमबार अन्त्येष्टि गरिएको हो । अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय...