समाज


जलवायु परिवर्तन संम्बन्धि २ दिने तालिम सम्पन्न

पोखरा । जलवायु परिवर्तनको कारण कृषिमा आएको समस्याहरुलाई न्यूनीकरण गर्ने उद्येश्य सहित माछापुच्छ्रे गाउँपालिका वडा न.६ धितालमा हाम्रो प्रतिष्ठान, पोखरा र आमा नेपाल स्पेनको आयोजनामा २ दिने तालिम सम्पन्न भएको छ । कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर देखिएपछि...

पोखरा २६ को प्रगतीटोलमा पक्की सडक बन्दै

लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ स्थित प्रगतीटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारंभ गरेका छन् । सडक निर्माणको शुभारंभ कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले सडक तथा नाला निर्माणको गुणस्तरमा ध्यान दिन उपभोक्ता...

मानसिक रोगको राज्यले निशुल्क उपचारको व्यवस्था गर्नुपर्छ : जिसस कास्की प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले मानसिक रोगबाट पिडितहरूको राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने भन्दै त्यसका लागि आफ्नो निकायको तर्फबाट समन्वय गर्ने बताएका छन। पौडेलले प्रकृतिमैत्री बिकासको अभावमा बढ्दो वातावरणीय प्रदुषण...

सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन

काठमाडौं । सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ । सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको...

कृषि मन्त्रालय भन्छ,‘ अझै ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात छ ’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । आइतबार मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री...

धनुषा जिप दुर्घटना निधन भएका ५ जनाको पहिचान खुल्यो

धनुषाको बिरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएकाको पहिचान खुलेको छ । इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको बिरेन्द्रबजारमा दुर्घटना हुँदा...

अधिकार सम्पन्न प्रतिष्ठान बनाउन अपाङ्ग महासंघको माग

पोखरा । राष्ट्रिय अपाङग महासंघ नेपाल, गण्डकी प्रदेशले विविध कार्यक्रम गरेर अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवश मनाउने भएको छ । महासंघ गण्डकीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर दिवशमा मनाईने कार्यक्रम वारे जानकारी दिएको हो । हरेक वर्ष...

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको मायादेविस्थित चाकर चौडामा एकजना भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि गएराति दुई गोली...

धनगढीमा निषेधाज्ञाबीच आन्दोलनमा उत्रिए विद्यार्थी, प्रहरीद्धारा अश्रु ग्यास प्रहार

कैलाली । धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन...