समाज


गण्डकीका रेडक्रसकर्मीलाई प्रशिक्षण

पोखरा। नेपाल रेडक्रस सोसाइटी गण्डकीको आयोजना तथा ब्रिटिश रेडक्रसको सहयोगमा रेडक्रसकर्मीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विपद्को क्षेत्रमा काम गदै आएका रेडक्रसकर्मीका लागि ब्रिटिश रेडक्रसको सहयोगमा नगद तथा भौचर सहायता सम्बन्धी...

स्याङ्जाको गल्याङमा जन्मदर्ता गरे ५ हजार !

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ६ पिडीखोलास्थित कुभिण्डेकी सन्ध्या विक छोरीको जन्मदर्ता गरेपछि निकै खुसी छिन् । छोरीको जन्मदर्तापछि बुझाएको कागजातको आधारमा नगरपालिकाले छोरीको नाममा बैंक खाता खोलेर ५ हजार रुपैयाँ जम्मा गरी दिएपछि उनी निकै खुसी...

कास्कीमा चोरी सिकारी गरेको मृगको मासु सहित १ जना पक्राउ

पोखरा । कास्कीमा मृगको मासुसहित एक पुरुष पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोली र एक्यापको रेन्जर भिम उपाध्याय सहितको टोलीले मृगको मासु सहित कास्की अन्नपुर्ण ९ दानसिङ सिमलबोट बस्ने वर्ष ४३ का गौ प्रसाद क्षेत्रीलाई नियन्त्रणमा...

‘रेस्ट्रोएक्स’ बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट स्टार्टअप कम्पनी

पोखरा । पोखराको रेस्टुरेन्ट सफ्टवेयर कम्पनी रेस्ट्रोएक्स प्रालिले काठमाडौंमा भएको आठौं ‘आइसिटी अवार्ड’मा गण्डकी प्रदेशबाट उत्कृष्ट स्टार्टअप अवार्ड जितेको छ । एक दर्जन बढी प्रि–इभेन्ट, ५ महिनादेखिको छनोट प्रक्रिया पूरा गरी विभिन्न १४ विधामा अवार्ड...

माइतीघर निषेधाज्ञा : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल )ले बिना हातहतियार...

सिप बिल्डिङमा आवेदन दिएका सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा...

बालकुमारी आन्दोलनमा अर्का युवकको पनि ज्यान गयो

काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवकको पनि ज्यान गएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको ज्यान गएको हो । उनको उपचारका...

बालकुमारी आन्दोलन अपडेट : ज्यान गुमाउने युवक कर्णालीका सुजन राउत

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर गुमाउने युवकको पहिचान खुलेको छ । मृतक युवक कर्णाली प्रदेशका २३ वर्षीया सुजन राउत भएको बताइएको छ । मृतक सुजनको छातीमा रातो डाम देखिएको ग्वार्कोस्थित किष्ट अस्पतालले जनाएको छ...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकियो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा शुक्रबार प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सकेका हुन् । अब वादीतर्फका...