समाज


म्याग्दीमा पहिरोमा पुरिएर ५० वर्षीय कृष्णबहादुरको निधन

बागलुङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको निधन भएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटनास्थलमै निधन भएको हो । मालिका गाउँपालिका...

एसियाड तेक्वान्दोमा नेपालका दुवै खेलाडी पराजित

१९औं एसियाडअन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् ।महिला ४९ केजीमुनि अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारे...

राष्ट्रपति पौडेलद्धारा जानकी मन्दिरमा पूजापाठ

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाम पुगी जानकी मन्दिरमा पूजापाठ गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिर दर्शनमा जाने राष्ट्रपति पौडेलको यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै उनी आज जनकपुरधाम पुगेका...

एकरातको वर्षाले धनगढी जलमग्न

कैलाली । एकैरातको पानीले धनगढी जलमग्न भएको छ । गएरातिको भारी वर्षात्‌ले धनगढीको सेती प्रादेशिक अस्पताल, पार्क मोडलगायतका क्षेत्रमा पानी जमेको छ । पसलहरूमा पानी पसेको छ भने आवतजावतमा समस्या भएको छ । सेती प्रादेशिक अस्पतालको भुइँतलामा रहेका बिरामीहरू...

बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

कैलाली । बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो । घटनापछि बालक फरार भएको बझाङ प्रहरीले बताएको छ । शारीरिक...

राष्ट्रपति पौडेल आज जनकपुरधाम जादैँ

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जादैँ छन् । जानकी मन्दिर दर्शन गर्न जाने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम जान लागेका...

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना : २ जनाको ज्यान गयो

रुपन्देही । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एकजना घाइते छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको...

नारी उत्थान समाजसेवा पुरस्कार सुष्मा पौडेललाई

पोखरा । नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडललाई प्रदान गरिने भएको छ । नारी उत्थान दिदीबहिनी समूह, पोखराले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार पहिलो पल्ट पौडेललाई प्रदान गर्न लागिएको छनोट समिति...

लायन्स क्लब अफ पोखरा बाराही टाउनको समन्वयमा धादिङका अशक्त जितबहादुरलाई सहयोग

पोखरा । धादिङको निलकण्ठ गाउँपालिका–२ सिम्लेका शारीरिक अपाङगता भएका जितबहादुर गुरूङलाई आर्थिक सहयोग तथा राहत सामाग्री हस्तान्तरण गरिएको छ । असक्षमता अन्तर्राष्ट्रिय एकता फाउन्डेशन, ब्रुग बेल्जियम को आर्थिक सहयोगमा लायन्स क्लब अफ पोखरा बाराही टाउनको समन्वयमा...