समाज


बुद्धले सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने

पोखरा । बुद्ध एयरले आफ्ना सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ ।यही पुस १७ गतेदेखि बुद्धले सबै उडान नयाँ एयरपोर्टबाट गर्ने तयारी गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा...

समायोजन भएका कर्मचारीको व्यवस्थापनमा जुट्यो मन्त्रालय

काठमाडौं । समायोजन भएका कर्मचारीको व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ । समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएकोमा समस्या उत्पन्न भएपछि कर्मचारी व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको हो । कर्मचारीलाई तलब खुवाउन...

काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखराबाट रात्रिकालीन उडानको सुविधा नभएकोमा अब अन्तर्राष्ट्रिय उडान सञ्चालन आएसँगै काठमाडौं–पोखरा रुटमा रात्रिकालीन उडान हुने भएको हो । पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ...

पूर्व अध्यक्ष बास्तोलाको निधनमा पोखरा उपत्यका नगरविकास समितिको कार्यालय बन्द

पोखरा । पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाको निधन भएको छ । नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति एवं पोखरा महानगर वडा नं. ९ का पूर्व अध्यक्षसमेत रहेका बास्तोलाको बुधबार बिहान निधन भएको हो । उनको बुधबार नै अन्त्यष्टि...

लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ

सिराहा । सिराहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चारजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा प्रतिबन्धित लागुऔषध विक्री गरिरहेको अवस्थामा ५।५सय ४ मिलिग्राम ब्राउन सुगरसहित चारजाना युवाहरूलाई प्रहरीले पक्राउ...

कुकुरले टोकेपछि रेबिजको सुई नलगाउँदा एकको ज्यान गयो

गुल्मी । गुल्मीमा रेबिज लागेर एक जनाको ज्यान गएको छ। गुल्मीदरबार गाउँपालिका ६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिए । शाहलाई गत मंसिर ११ गते एक्कासी पछाडिबाट आएर कुकुरले हातमा...

बागलुङ केन्द्र बनाएर तीनपटक भूकम्प

काठमाडौं । बागलुङ जिल्लाका विभिन्न स्थान केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर...

जेष्ठनागरिक दिवसमा १०४ बर्षीय दाहाल सम्मानित

पोखरा । दोश्रो राष्ट्रिय जेष्ठनागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १०४ बर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणा सहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विक्रम सम्वत १९७५ मा जन्मनु भई पोखरा २१ मा मजदुरी गर्दै १४ बर्ष अघि पोखरा...

पोखरामा छुट्टाछुट्टै स्थानमा दुर्घटना : दुई जनाको ज्यान गयो

पोखरा । पोखराको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका –२६ कालिका चोकमा ग.२ ख १२४० नम्बरको टिपरले ग.१४ प १३०६ नम्बरको स्कूटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कूटर चालक सोही महानगरपालिका–२८ कालिका बस्ने ६२ वर्षीय...