समाज


प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा टंक अधिकारी, महासचिवमा प्रकाश ढकाल

पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा टंक अधिकारी निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा संगीता केसी र समावेशी उपाध्यक्षमा शारदा झेडी चयन भएका छन् ।यस्तै महासचिवमा प्रकाश ढकाल,...

इँटा भट्टाको छाप्रोमा आँखा फुटेको अवस्थामा मजदुर मृत भेटिए

जनकपुरधाम । महोत्तरीमा इँटा भट्टाका मजदुर आँखा फुटेको अवस्थामा मृत भेटिएका छन् । औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा मजदुरको काम गर्ने स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव इँटा भट्टाकै छाप्रोमा फेला परेको हो । उनी हिजो(मंगलवार) मृत फेला परेको हो...

नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बारा । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७...

खुकुरी प्रहार गर्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट रेस्टिकेट

काठमाडौं । खुकुरी प्रहार गर्ने काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका तीन विद्यार्थी निष्कासित(रेस्टिकेट) भएका छन् । यही पुस १३ गते बिहान कक्षा सञ्चालन भइरहेका समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र...

तराईमा अत्यधिक चिसो : धमाधम विद्यालय बन्द

वीरगञ्ज । तराईमा चिसो अत्यधिक बढेको छ । चिसोले मध्य तराईंको पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित छ ।तराईमा चिसोसगै शितलहरले पनि जनजिवन निकै कष्टकर बन्ने गरेको छ । हरेक वर्ष तराईमा चिसो र शितलहरको कारण स्थानीयले ज्यान गुमाउने गरेका छन् ।चिसोको कारण शैक्षिक...

नेपाल राष्ट्र बैंकको ५ करोड भारु बन्यो बेकाम

काठमाडौ । भारतले गरेको नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी गरेको थियो । त्यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । अब मुद्दाको किनारा लागिसकेको छ । भारतको नोटबन्दी...

पठाओ, इनड्राइभ लगायत राइड सेयरिङ एप बन्द गर्न माग

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पठाओ र इनड्राइभ लगायत राइडसेयरिङ सञ्चालन गरिरहेको रातो नम्बर प्लेटका सवारी साधनहरु तत्काल बन्द गर्न माग गरेको छ । निजी प्रयोजनका लागि दर्ता (रातो प्लेट) भएका सवारी साधनहरुले भाडामा यात्रु ओसारपसार...

जिसस महासंघ नेपालको राष्ट्रिय परिषद बैठक पौष २२ देखि पोखरामा

पोखरा । जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद बैठक पोखरामा हुने भएको छ। यहि पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद बैठकको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने महासंघका अध्यक्ष नबराज गेलालले जानकारी...

मुलुकमा करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ तर पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक रहेकोमा ३५ लाख २० हजार मेट्रिक...