समाज


जहाज खरिद अन्तिम चरणमा छ, ढुक्क हुनुस खरिद पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् । आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा...

मणिपालका डाक्टरलाई पिट्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित, डीएसपी जोशी जिल्लामा तानिए

पोखरा । मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँएका इन्स्पेक्टर श्रेष्ठले ‘डाक्टरहरूलाई साफ चुटेर...

एमसीसीकी सीईओ नेपाल आउँदै

काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट नेपाल आउने भएकी छन् । अल्ब्राइट असोज १४ गते नेपाल आउने तालिका तय भएको हो । नेपाल...

जिल्ला समन्वय समिति कास्कीद्वारा गैर-सरकारी संस्थाहरूको बार्षिक समिक्षा

पोखरा । जिल्ला समन्वय समिति कास्कीले गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा आज (बुधबार)देखि शुरु गरेको छ । सो अवसरमा उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकामा क्रियाशिल गैरसरकारी संस्थाहरू विकासका सारथी भएको भन्दै...

पोखरेली चिकित्सहरुद्धारा अनिश्चितकालिन आन्दोलनको घोषणा

पोखरा । पोखराका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आजदेखि पाखरेली चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथि बारम्बार...

एमाले बागमती अधिवेशन : सहमति नभएपछि निर्वाचन पक्का, भोलि मतदान

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ । नेतृत्वमा केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो । निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन...

चिकित्सकहरूको चेतावनी : ‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’

काठमाडौँ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरूले आन्दोलन जारी राखेका छन्। मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि...

प्रहरी र शिक्षकबिच धकेकाधकेल

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन् । बुधबार प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबिच केही बेर धकेलाधकेल समेत भएको छ । आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार सिटी बजाएर आन्दोलन...

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौँ । दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो । विगतका वर्षहरूमा जस्तै यस वर्ष...