समाज


अब नारायणी पुलमा ‘स्मार्ट बत्ती’

चितवन । भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरेको छ । बिहिबार साँझ महानगरकी मेयर रेणु दाहालले बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका...

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई नियुक्त गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई महाप्रबन्धकम पठाएको हो । यसअघि महाप्रबन्धक तिवारी नागरिक उड्डयन...

दलितको घरमा भोज खाएको भन्दै सामाजिक बहिष्कार

जनकपुरधाम । दलितको घरमा गएर भोज खाएको भन्दै महोत्तरीमा एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो । महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा...

पल शाहलाई सफाइ दिने फैसला विरुद्ध पोखरामा प्रदर्शन

पोखरा ।अभिनेता पल शाह(पूर्णविक्रम) लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रर्दशन भएको छ । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पललाई सफाइ दिएको फैसलाले गलत नजीर स्थापना भएको भन्दै  शुक्रबार उच्च अदालत पोखरामा...

स्ववियु चुनावका लागि कीर्तिपुरमा दुई पक्षबीच झडप

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठनको दुइ पक्षबीच झडप भएको छ । संस्थापन पक्षले कैनीलाई रोक्ने क्रममा बिहीबार विश्वविद्यालयमा नेविसंघका दुई पक्षबीच झपड हुँदा विद्यार्थी नेता शिव रिमाल गम्भीर घाइते भएका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ...

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। र प्रि मनसुन सुरु भएको छ । प्रि मनसुन सुरु भएसगैं दिउँसो १ बजेपछि हावाहुरीसहित असिना पानी पर्न थालेको छ । शुक्रबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङसहित...

ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ

काठमाडौं । विदेशबाट महिलाहरु ल्याएर नेपालमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित एक...

हात्तीको आक्रमणबाट एक जनाको निधन

बारा । बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार हात्तीको आक्रमणबाट एक जनाको निधन भएको छ। निधन हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन्। दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै उनको निधन भएको...

अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । ‘खाजा समय– दिउँसो १ ः ३०...