समाज


६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनामा एडीबीले लगानी गर्ने

काठमाडौं । एसियाली विकास बैंक(एडीबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका...

रिगलको कैद मिनाहा बदर, पुन : पक्राउ गर्न सर्वोच्चको आदेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको छ । साथै इजलासले रिगललाई पुनस् पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको हो । सर्वोच्चका वरिष्ठतम...

गोरखामा बढी भाडा लिएको भन्दै टिकट काउण्टरमा स्थानीयको ताला

गोरखा । बढी भाडा लिएको भन्दै स्थानीय युवाले गोरखा दरौदी यातायात कम्पनीको भच्चेकस्थित टिकट काउण्टरमा ताला लगाएका छन् । तोकिएको भन्दा बढी भाडा नलिन आग्रह गर्दा यातायात व्यवसायीले अभद्र व्यवहार गरेपछि ताला लगाइएको स्थानीयले बताएका छन् । ठाकुर अम्गाईंले...

आजबाट सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं । सरकारी कार्यालयहरू आजबाट अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् ।सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो । चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना...

विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायल सरकारको पुष्टि

काठमाडौँ । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा थियो।आज पाउण्ड एकको...

गण्डकीमा उष्णप्रदेशीय रोग निवारण गर्ने प्रतिबद्धता

पोखरा । गण्डकी प्रदेशमा उपेक्षित उष्णप्रदेशीय र किटजन्य रोगहरुको निवारणका लागि प्रतिबद्धता जनाइएको छ । गण्डकीको सामाजिक तथा स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुले उक्त प्रतिबद्धता जनाएका हुन् । यसैका लागि स्वास्थ्य निर्देशनालय पोखराले गत वर्ष २०७९/०८०...

रिगललाई आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला आज सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध...

प्रधानाध्यापक हत्या प्रकरण : ५ आरोपी सार्वजनिक

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक निजी विद्यालयका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । विवाहेत्तर प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या भएको निष्कर्षसहित प्रहरीले २२ वर्षीया...