समाज


लागु औषध कारोबारीलाई पकाउ गर्न काठमाडौंमा प्रहरीले चलायो गोली, एक घाईते

काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । लागु औषध कारोबारीलाई पक्राउ गर्नको लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको बताएको छ । प्रहरीको गोली लागी लागु औषध कारोबारी भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर...

पर्यटक आगमनमा कीर्तिमानी : एक महिनामै भित्रिए १ लाख १७ हजार

काठमाडौं । पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी...

विश्वको सिर्जनशील सहरको सूचीमा काठमाडौं

विश्वका ५५ सिर्जनशील सहरमा नेपालको काठमाडौं परेको छ। विश्व सहर दिवसको अवसर पार्दै युनेस्कोले मंगलबार काठमाडौंलाई सिर्जनशील सहरको सूचीमा राखेको हो।युनेस्कोको ‘सिर्जनशील सहर संजाल’ कार्यक्रम अन्तर्गत काठमाडौं फिल्मको सहरको सूचीमा छनोट भएको हो। युनेस्कोले...

त्रिविका शिक्षक र कर्मचारीलाई शतप्रतिशत भत्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् । गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक,...

आज युरो र भाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरोको एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ...

रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

काठमाडौँ । योगराज ढकाल (रिगल)लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि हेर्दाहेर्दैमा राखेको थियो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त...

रिगलविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौँ । गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार...

कुशल मल्लले पुरा गरे अर्धसतक

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन् । उनले २५ बलमा अर्धसतक पुरा गरेका हुन् । उनले छक्का प्रहार...

ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली गर्ने

काठमाडौँ । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले मोटरसाइकल र्‍याली गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई...