समाज


क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम

पोखरा । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ । तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरदचन्द्र वस्ती र विमल आचार्य रहेका...

स्टार चिल्ड्रेनको सामाजिक लेखा परीक्षण सम्पन्न

पोखरा । स्टार चिल्ड्रेन कास्की नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार स्टार चिल्ड्रेनले गत आर्थिक वर्ष २०७८÷७९ को सामाजिक लेखा जोखा कार्यक्रमम सम्पन्न गरेको हो । कार्यक्रमको स्वास्थ्य निर्देशनालय पोखराका बरिष्ठ स्वास्थ्य शिक्षा...

श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

काठमाडौं । हवाई नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण ९क्यान० ले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ । हिजो(बिहीबार) काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन( एएनआर विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण...

भैरहवा उडेको श्री एयरलाइन्स जहाजको इन्जिनमा आगो लाग्यो

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा...

काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा

काठमाडौँ । काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहँदै रेकर्ड तोडेको छ । पछिल्लो चार दिनयता काठमाडौंमा वायु प्रदूषण निरन्तर बढ्दा आज (बुधवार) काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर...

मेयर बालेनले एमाले नेता महेश बस्नेतलाई घरमै गएर भेटे

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतसँग भेट गरेका छन् । नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन्। विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले...

नेपालको उड्डयान इतिहासमै पहिलो पटक महिला पाइलटले उडाए अन्तर्राष्ट्रिय उडान

काठमाडौं । नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि नेपाली महिला चालकहरुले अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।महिला चालक...

११३ औँ महिला दिवसको अवसरमा महिला संघ पोखराद्धारा ४ महिला सम्मानीत, ८० थान थुन्से बितरण

पोखरा । 'महिला श्रमिकको सम्मान गरौँ, उज्जल भविष्य निर्माण गरौँ' भन्ने नाराका साथ नेपाल महिला संघ पोखरा महागनर समितिले एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । संघले श्रम गरेर जिवन गुजारा गर्ने महिलाहरुसंग दिवस मनाएको हो । दिवस मनाउन संघका...

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ ।प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल...