जाजरकोट । गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा लगातार परकम्पहरू गइरहेका छन् । पछिल्लो एक दिनमा मात्र त्यहाँ थप ५७ वटा सानाठुला परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । मंगलबार बिहानसम्म कूल परकम्पको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार डलर एकको खरिददर १३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै पाउण्ड एकको...
पोखरा । पोखराबाट ड्रग्ससहित ३ जना पक्राउ परेका छन् । पोखरा २१ कस्यारघाट ननिकबाट लागुऔषध बेचविखन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । लागू औषध नियन्त्रण व्यूरो पोखरा र कास्की प्रहरीबाट खटिएको टोलीले पोखरा १७ का २१ वर्षीय कौशल पुन मनगर, पोखरा...
जाजरकोट । पोखरामा महशुस हुने गरि आएको भुकम्प फेरि पनि जाजरकेटकै रामिडाँडा केन्द्र भएर गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प मापन केन्द्रको अनुसार आज सोमबार अपरान्ह फेरि अर्को ५.८ म्याग्नेचियुडको भुकम्प गएको हो । फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास...
तनहुँ । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रबाट...
काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको...
पोखरा । पोखरामा भुकम्पको धक्का महशुस भएको छ । ४ बजेर ३४ मिनेटको समयमा भुकम्पको धक्का महशुस भएको हो । पुरा विवरण आउन बाँकी छ । जाजरकोटमा शुक्रबार राती गएको भुकम्पको पराकम्प जाने क्रम जारी छ । अहिले कहाँ सेन्टर भएर भुकम्प गएको विवरण आइसकेको छैन । गत...
काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै ज्यान गएको छ । अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको ज्यान...
भेरीगङ्गा । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेका छन् । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् । जाजरकोटमा...