पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा...
लमजुङ । हिमाली जिल्ला मनाङस्थित मर्स्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्यधमाधम भइरहेको छ । कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो । मनाङ–मस्र्याङ्दी...
काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आफ्नै रेकर्ड ब्रेक गर्दै आज(शुक्रबार)छापावाला सुनको मूल्य तोलाको १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो । यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही...
पोखरा । पोखराको चिप्लेढुङ्गामा आज बिहान नगरबसको ठक्करबाट एक युवतीको घटनास्थलमै ज्यान गएको छ । नगरबसले ठक्कर दिदाँ स्कुटर चालक २४ वर्षीय दिक्षा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । झापा जिल्ला दमक ४ स्थायी घर भएकी दिक्षा...
काठमाडौ । बेलायत सरकारले स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४० करोड रूपैयाँ (९ करोड पाउण्ड) सहयोग गर्ने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गरेको थियो । सोलगतै बिहिबार अर्थमन्त्रालय र नेपालस्थित बेलायती राजदूतावासबीच...
म्याग्दी । भोलि शुक्रबारदेखि बेनी–जोमसोम सडक दैनिक ६ घण्टा हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ६ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले...
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० ले नेपाल आयाल निगमलाई पठाएको नयाँ मूल्यअनुसार घटेर आएको हो । नेपाल आयाल निगमका प्रवक्त विनितमणि उपाध्यायले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलको प्रतिलिटर १.७४ रुपैयाँ...
काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दलनिकट किसान संगठनहरूले आजदेखि आन्दोलन सुरु गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनलगायतले...
तनहुँ । आगलागीको मौसम सुरु भएसँगै तनहुँ डढेलोको उच्च जोखिममा परेको छ । जोखिममा परेसँगै तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख...