समाज


टुर दि पोखराको आठौं संस्करणको तयारी पूरा

पोखरा । ‘स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल’ नाराका साथ पोखरामा यही ५ पुस मा टुर दि पोखराको आठौं संस्करण हुनेभएको छ । पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पोखरा महानगरपालिकाको क्लिन सिटी ग्रिन सिटी को अवधारणा टुर दि पोखराको आयोजना गरिएको साइकल...

सञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले दूरसञ्चार क्षेत्र आज राष्ट्रिय...

सरकार र जेन–जीबीच भएको सम्झौता विरुद्ध सर्वोच्चमा रिट, पेशी भोलि

काठमाडौं । सरकार र जेन-जीबीच गत मंसिर २४ गते भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा र कानुनका विद्यार्थीहरू आयुष बडाल र स्मृति अधिकारी लगायतले रिट दायर गरेका हुन्। निर्वाचनको म्यान्डेट...

१ हजार १३९ मत गन्दा एमाले पदाधिकारीमा कसले कति मत पाए ? (सूचीसहित)

काठमाडौं। नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्पन्न भएसँगै मतगणना भइरहेको छ । जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ । २ हजार २२७ मध्ये १ हजार १३९ मत गन्दा अध्यक्ष  केपी शर्मा ओली :...

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । आज पेसी चढाएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले...

अन्नपूर्ण गाउँपालिकाद्धारा सार्वजनिक सुनुवाई

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो चौमासिक प्रगतिबारे सोमबार सार्वजनिक सुनुवाई आयोजना गरेको छ। अन्नपूर्ण गाउँपालिका वडा नं ५ को कार्यालय झोबाङमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी...

१०७ वर्षीया झ्याउरी र १०४ वर्षीय काँशीनाथ पोखराका मातापिता

पोखरा । पोखरा महानगरपालिकाले महानगरभित्र रहेका सबैभन्दा जेष्ठ नागरिकलाई महानगर माता र पिताको रुपमा सम्मान गरेको छ । महानगरले आफ्नो ६७ औं स्थापना दिवशको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २८ की १०७ वर्षीया झ्याउरी तिमिल्सिनालाई महानगर माताको रुपमा...

यूएई जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय शुल्क

काठमाडौं । वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय रूपैयाँ भन्दा बढी शुल्क लिन थालिएको छ । यूएईले भिसा लिनका आवश्यक पर्ने नेपालको ‘प्रहरी प्रतिवेदन प्रमाणीकरण’मा ३ सय ५३ दिराम (१३ हजार ९९५ रूपैयाँ)लिने...

आगामी साता राजनीतिक नेतालाई बयानमा बोलाउने आयोगको तयारी

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक स्तरका नेतालाई बयानका लागि बोलाउने तयारी गरेको छ ।आयोग अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार भेटेर यो जानकारी गराएका हुन् । उनले आयोगको म्याद एक महिना थप्न प्रधानमन्त्रीलाई...