पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी..., जति माया लाएपनि..., ढुङ्गेसाँघुको मेलामा..., पोखरामा फूल फुल्दैनन्......
पोखरा । फर्जी औषधीका कारण विश्वमा बढ्दै गएको खतरामा बहस भयो । अर्काे बहसचाहिँ विश्वमा बढ्दै गएको आर्थिक मन्दीमाथि थियो । विद्युतीय फोहोर अर्थात ई–वेस्टको सुरक्षित व्यवस्थापन बहसको अर्काे विषय भयो । पोखराको लेकसाइडमा शुक्रबार यस्तो बहसमा सहभागीचाहिँ विभिन्न...
दक्षिण कोरियामा शुक्रबार यात्रुले उडिरहेको एउटा जहाजको ढोका खोलेपछि खैलाबैला भएको छ । कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका हुन्।प्रहरीले...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये...
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (ए आई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट (डीआरसीएफएस)र...
पोखरा । पोखरामा संयूक्त राष्ट्र संघको नमुना महासभा आज (शुक्रबार)बाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पोखरा एमयूएन लेकसाइडमा हुन लागेका हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका एक सय २० जना सहभागी हुने उल्लेख छ । संस्थाका...
पोखरा । पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेबान)ले विहिबार विहान सिर्जनाचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको सुरुवात नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज पौडेल र सिटी रेवानका अध्यक्ष...
पोखरा । पोखरा महानगरपालिकाले किसानलाई जेठोबुढो धानको बीउ वितरण गरेको छ । महानगरले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरेको हो । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार...
सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै ज्यान गएको हो । ज्यान जानेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट ( ८ का २२ वर्षीय...