समाज


चरक मेमोरियल हस्पिटलमा ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु

पोखरा । गण्डकी प्रदेशमा पहिलो पटक पोखराको चरक मेमोरियल हस्पिटलले ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको छ । हस्पिटलले २६ साउनमा  पोखराका ४५ वर्षीय एक पुरुषको सफल सर्जरी गरेको हो । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अस्पतालले सफलतापूर्वक ओपन हर्ट सर्जरी...

दाङमा जंगली च्याउ खाँदा आमा-छोरीको ज्यान गयो

दाङ । दाङमा जंगली विषालु च्याउ खाएर आमा(छोरीको ज्यान गएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा ज्यान गएको हो । च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती...

अभ्यासका क्रममा ढलेका फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन

काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा आज शुक्रबार बिहान ढलेका ४० वर्षीय चौधरीको उपचारको क्रममा ज्यान गएको बताइएको छ । मैदानमा ढलेका चौधरीलाई नेपाल आर्मीको स्वास्थ्य टोलीले तत्कालै सीपिआर दिएका थिए । चौधरी...

पोखरा महानगरपालिका २४ बास्कोटमा सहरी स्वास्थ्य केन्द्रको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका वडा नं.२४ बास्कोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे । स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो...

निर्देशक घिसिङद्धारा प्राधिकरणका कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा

काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेका छन् । घिसिङले शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् । विद्युत सञ्चालक समितिले विभिन्न समयमा...

अतिक्रमित संरचना सबै हटाइन्छ, फिर्केखोला महत्त्वपूर्ण पर्यटन गन्तव्य बन्छ : प्रमुख आचार्य

पोखरा । फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य...

साताको अन्तिम दिन आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७०...

रुकुम पश्चिममा दुई जनाको शव फेला

रुकुम पश्चिम । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको...

एनआरएनएको ११ औँ विश्व सम्मेलन राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार भेटेर सो सम्मेलनको...