काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी...
पोखरास्थित पोखरा अल्ट्रालाइटले फागुपूर्णिको अवसरमा प्रत्येक उडानमा छुट दिएको छ। कम्पनीले आइतबारदेखि मंगलबारसम्म अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुट दिइरहेको छ।जसअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै...
काठमाडौं । अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय अछामको अनुसार सोमबार बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको हो। सु–प्र–०१००२ च ४९७९ नम्बरको ट्याक्टर...
उज्जैन । भारतको मध्य प्रदेशमा होली खेल्ने क्रममा आगलागी भएको छ । मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको गर्भगृहमा भएको आगलागीमा परी कम्तीमा १३ जना घाइते भएका छन् । बीबीसीका अनुसार होलीको अवसरमा भस्म आरतीका क्रममा अबिर फाल्ने क्रममा आगलागी भएको हो...
काठमाडौँ । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आइतबार मनाइएको होली आज तराईमा मनाइँदैछ । आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही,...
काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।आइतबार उदयपुर त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए । आइतबार साँझ अबेरसम्म सशस्त्र...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा ९होलीपर्व०ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा...
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । आइतबार एक शुभकामना सन्देशमार्फत् उनले नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा...
पोखरा । आज पहाडी भेगमा फागुपूर्णिमा होली पर्व मनाईदैछ । होलीको दिन सम्भय शिष्ट र मर्यादित भएर होली खेल्न जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।आफुहरुसँग नजिक भएका व्यक्तिहरुँग मात्र होली खेल्न प्रहरी कार्यालय कास्कीले सुचना जारी गर्दै आग्रह...