पोखरा। मौसम पूर्वानुमान महाशाखाको अनुसार अब अधिकतम तापक्रम नबढ्ने देखिन्छ । तापक्रम नबढ्ने देखिएपछि अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने महाशाखाले जनाएको छ । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...
काठमाडौँ । निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा ‘नो भोट’को व्यवस्था राख्न प्रस्ताव गरेको छ । आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा ‘नो भोट’ को व्यवस्था समावेश छ । आयोगले शुक्रबार राजनीतिक दलहरुसँगको छलफलमा नयाँ...
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा १२ वर्षपछिकै गर्मी बढेको छ । अघिल्ला वर्षहरूभन्दा यसपाली नाम्चेको तापक्रम बढेको बताइएको छ । एक सातायता सगरमाथाको काख नाम्चे बजारमा गर्मी बढेको हो । १२ वर्षअघि यस्तै गर्मी बढेको स्थानीयहरू...
काठमाडौँ । सरकारले आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने घोषणा गरेको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा...
पोखरा । लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको आयोजना भएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको छ । क्लवका पुर्व अध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्म दिनको अवसरमा आज मेडीप्लस हस्पिटल ,महेन्द्रपुलमा रक्तदान सम्पन्न भएको हो । विगत सात वर्ष देखि तिमिल्सिनाको...
पोखरा । एकीकृत ट्रेड युनियन महासंघ गण्डकीको आयोजना पोखरामा सवारी दुर्घटना न्युनिकरण अभियान सम्पन्न भएको छ । बढ्दो ट्राफिक दुर्घटनालाई ध्यान दिँदै त्यसको न्युकरणका लागि सचेतना जगाउन आयोजित कार्यक्रमको उद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख...
वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा परी चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । दुर्घटनामा परि सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको ज्यान गएको जिल्ला...
काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया...
गर्मी बढेसँगै विद्युतको माग उच्च भएको छ । अहिले विद्युतको माग हालसम्मकै उच्च भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अहिले २ हजार मेगावाटको हाराहारीमा बिजुलीको माग रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिएका छन् । अघिल्लो वर्ष १७ सय मेगावाटसम्म...