काठमाडौं । सशस्त्र प्रहरीको विभिन्न पदहरूमा जागीरका लागि नयाँ भर्ना आह्वान भएको छ। शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार,...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग भइरहेका बेला त्रिविको उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस...
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् । प्रकाशित...
पोखरा । कास्की जिल्ला स्तरीय ब्रेल लिपी प्रतियोगितामा दीपक अधिकारी प्रथम भएका छन् । २१५ औं लुईस ब्रेल दिवस तथा विश्व ब्रेल दिवस २०२४ को अवसरमा विहीबार नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीले पोखरामा विहीबार आयोजना गरेको ब्रेल लिपी लेखन प्रतियोगितामा...
दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड) ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो । बाह्र दशमलव पाँच किलोमिटर दूरीमा...
काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा नेपाल वायुसेवा निगमका एक पाइलटलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले नेवानीका आठौं तहका विमान चालक सम्राटबहादुर शाहविरुद्ध विशेष अदालत काठमाडौंमा...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ मा हरेक हप्ताको शनिबार सामुहिक व्यायामको आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ खेल विकास समितिको आयोजनामा सामुहिक व्यायामको आयोजना गरिन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । आगामी पुष...
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प मापन भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त...
पोखरातर्फ आउँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगन्जबाट पोखरा आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना...