समाज


काठमाडौंका सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सहकारी संस्थालाई ३० दिनभित्र सबै विवरण पेस गर्न महानगरले निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकरीमा...

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले केही बेरअघि काठमाडौंबाट नियन्त्रणमा लिएको हो । ललिता निवासको जग्गा...

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । शाहसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ । एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । यसअघि केन्द्रीय अनुसन्धान...

कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकियो

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण रोकेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण बोर्डले उत्तरपुस्तिका परीक्षणको काम रोकेको हो । १८ बुँदे माग राख्दै आन्दोलन गर्दै आएको हिस्टुनका कारण मंगलबारदेखि...

बकर ईदमा देशभर सार्वजनिक बिदा

सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका हुन्। बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको...

त्रिभुवन विमानस्थलमा अब बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय...

जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गयो

झापा । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५३ को गिरेन कर्मकारको जंगली च्याउ टिप्न गएको बेला हात्तीले आक्रमणमा परी घटना स्थलममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे...

बचतकर्ताको करोडौं रकम हिनामिना गरी फरार सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ । भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका फरार अध्यक्ष केदारनाथ शर्मा पक्राउ भारतबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ ।सहकारीका बचतकर्ताको करोडौँ रकम...

लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध दिवसको अवसरमा प्रभातफेरी

पोखरामा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा प्रभातफेरी सम्पन्न भएको छ । हिजो असार ११ गते सोमबारको दिन लागू औषध विरुद्धको ऐक्यवद्धता : व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता’ भन्ने मूल नाराका साथ प्रभात फेरी कार्यक्रम आयोजना भएको हो । जिल्ला...