सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव १३ दिनपछि भेटिएको छ । अरुण नदी किनारमा टाउको बाहेकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला...
हेटौंडा । मकवानपुरको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढबाट...
पोखरा । आज पोखरा १३ कसेरीमा १८ औं संस्करणको असारे रोपाई महोत्सव हुदैंछ । पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ अर्थात धान दिवसको अवसर पारेर ‘पोखरा सबै मौसमका लागि’ भन्दै रोपाइँ महोत्सव हुन लागेको हो । वर्षेनी आयोजना हुने रोपाइँ हरेक वर्ष फरक फाँटमा रोपाइँ...
काठमाडौं । आज असार १५ गते, देशैभर २०औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइँदै छ । शुक्रबार ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । तर, यस वर्ष अझैसम्म पर्याप्त पानी...
काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् । उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा ११ मा उनी चढेको जहाज उडेको हो । ज्याक मा नेपालमा...
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर...
चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय...
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले आज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।यस पर्वमा अल्लालाई...
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ‘पत्रकारिता स्वार्थको टकराव’ विषयक कार्यशाला सम्पन्न भएको छ । ४७ औं स्थापना दिवसका अवसरमा मंगलबार र बुधबार दुई दिन सम्म चलेको कार्यशालालाई अटवा युनिभर्सिटी क्यानाडाका प्राध्यापक डा. भानुभक्त आचार्य र नेपाल...