समाज


यतीले सुरु गर्‍यो काठमाडौं – पोखरा रात्रिकालिन उडान

पोखरा । यती एयरलाइन्सले आजदेखि काठमाडौं–पोखरा रात्रिकालिन उडान सुरु गरेको छ । पोखरा अन्तरास्ट्रिय विमानस्थलमा यस अघिनै रात्रि उडानको सुविधा भएपनि यतीले आजबाट लागू हुनेगरि रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ...

आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआराधना गर्दै

पोखरा । नेपाली महिलाहरुका महान चाड हरितालिका तीज पर्व आज नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजमा हिन्दु नारीहरुले देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय...

स्वागत टोल बिकास संस्थाको अध्यक्षमा देवी बहादुर केसी

पोखरा । स्वागत टोल बिकास संस्थाको अध्यक्षमा पुनः देवी बहादुर केसी निर्वाचित भएका छन । पोखरा १४ चाउथेमा रहेको स्वागत टोल बिकास संस्थाको छैठौ साधारणसभा तथा तेश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा देवी बहादुर केसी अध्यक्षमा चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा...

आजदेखि पशुपति क्षेत्रमा मासु र मदिरा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । हिन्दु नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । आजबाट लागु हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति...

पोखरामा राष्ट्रिय भलिवल जारी, महिला तर्फ न्यू डाइमण्डको दुई खेलमा जित

पोखरा । पोखराको लामाचौरमा राष्ट्रिय भलिवल कप जारी रहेको छ । नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० को आयोजनामा शनिबार महिला तथा पुरुष तर्फको लिग चरणका ६ खेलहरु सम्पन्न भएका छन्। काठमाण्डौंको न्यू डाइमण्ड युथ स्पोटेर्स क्लवले शनिबार भएको महिला तर्फको...

देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौँ । आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द रहेको छ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गर्दै आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा...

एभरेस्ट मिडिया हाउसको अध्यक्षमा पुनः कर्म गुरुङ

पोखरा । एभरेस्ट मिडिया हाउसको अध्यक्षमा पुनः कर्मकुमारी गुरुङ चयन भएकी छन् । मिडिया हाउसको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष गुरुङलाई पुनः दोश्रो कार्यकालका लागि चयन गरेको हो । अधिवेशनले सञ्चालक समिति सदस्यहरुमा सरोज श्रेष्ठ,...

च्याउ टिप्न गएकी महिलाको गैंडाको आक्रमणबाट निधन

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाको गैंडाको आक्रमणबाट निधन भएको छ । बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको च्याउ टिप्न निकुञ्जभित्र गएका बेला गैंडाको आक्रमणबाट शुक्रबार घटनास्थलमै...

राधाकृष्ण मन्दिर लामेआहालमा श्रीमद्भागवत महापुराणज्ञानमहायज्ञ हुने

पोखरा । भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानकोआयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराणज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ । प्रतिष्ठानद्वारा आज आयोजित पत्रकार...