समाज


थप १०० केजी सुन विमानस्थलभित्रै रहेको आशंका

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ । विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको...

आज डलरको भाउ बढ्दा अन्य देशका मुद्रा विनिमयदर कस्तो छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । आज डलरको एकको खरिददर १३१ रुपैया ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीको योजना अनुगमन

पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा तरकारी र अलैंची बालीको आर्थिक बर्ष २०७९(८० मा नवप्रवर्तित प्रविधि प्रयोग भएका कार्यक्रम र योजनाहरूको अनुगमन सम्पन्न भएको छ । परियोजना मार्फत आर्थिक अनुदानमा निर्माण सम्पन्न...

सुन प्रकरण : ६ जना पक्राउ, आज यकिन गरिदैं सुनको परिमाण

काठमाडौँ । हिजो(बुधबार साँझ) त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनको परिमाण आज यकिन गरिने भएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिएका छन् ।...

धुलिखेल जाँदै गरेको बस दुर्घटना

काठमाडौँ । काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना भएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो काभ्रे र भक्तपुरको सीमाना साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल खसेको बनेपा प्रहरीले जनाएको छ । दुर्घटनाका...

शंकास्पद वस्तु राखेर बम भन्दै त्रास फैलाउने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राखेर त्रास फैलाउने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले शंकास्पद वस्तु राख्ने रौतहटका २८ वर्षीय खजाञ्ची पासवानलाई पक्राउ...

नेपालको पासपोर्ट कमजोर, सिंगापुरको पासपोर्ट बन्यो विश्वकै शक्तिशाली

काठमाडौँ । विश्वका शक्तिशाली पासपोर्टहरूको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट...

अध्यागमनले रोकेका श्रमिक क्रमिक कुवेत उड्न थाले

  काठमाडौँ । नेपाली श्रमिकहरू क्रमिक रूपमा कुवेत उड्न थालेका छन् । अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएका ११७ जना श्रमिकहरू क्रमिक रूपमा गन्तव्य मुलुकतर्फ उड्न थालेका हुन् । त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक सहजीकरण गरिदिन भन्दै...

नेपाल रेडक्रसको उप-कोषाध्यक्षमा डोलराज पाण्डे निर्वाचित

पोखरा । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय उप कोषाध्यक्षमा डोलराज पाण्डे निर्वाचित भएका छन् । हिजो देखि जारी विशेष अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । सम्पन्न अधिवेशनले अध्यक्षमा सुर्दशन नेपाललाई चयन गरेको छ । जसको  उपाध्यक्षमा...