काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ०० पैसा र बिक्रीदर १३२ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ । आज...
काठमाडौं । कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । कुखुरापालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका...
सिराहा । नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादव सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनले जग्गाधनी पुर्जा बनाउने क्रममा १० हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । अख्तियार...
काठमाडौं । धादिङको गजुरीमा दुर्घटनामा परेको बसमा सवार ८ जनाको निधन भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना परेको थियो । उक्त बस त्रिशुली नदीमा खसेको थियो । धादिङ प्रहरीले दिएको जानकारीअनुसार...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ । आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६९ रुपैयाँ...
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा अध्ययनरत विद्यार्थी स्कूल पोषाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा आज आयोजित एक कार्यक्रममा स्कूल ड्रेस पाएपछि उनीहरुको मुहारमा खुशियाली छाएको हो । सामाजिक सेवामा समर्पित लायन्स क्लव अफ...
पोखरा । आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकीले संविधानमा भएका आदिवासी जनजातिका अधिकारलाई कार्यान्वयनमा ल्याउन सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको छ । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर समितिले संविधानको घारा ७ को उपधारा २ बमोजिम प्रदेशमा राष्ट्रभाषालाई...
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ । मंगलबार ब्युरोले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा...