समाज


दार्चुलामा डेढ किलो चरेससहित दुई जना पक्राउ

दार्चुला । दार्चुला प्रहरीले बझाङका दुई जनालाई एक किलो ६ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा बझाङ जिल्ला बुंगल नगरपालिका७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय राम बहादुर बोहरा छन् । बुधबार उनीहरूलाई...

पोखरामा ड्रग्ससहित ४ जना प्रकाउ

पोखरा । पोखरामा ड्रग्ससहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित बसका चालक र सह–चालकसहित चार जनालाई प्रकाउ गरेको जनाएको छ । प्रकाउ पर्नेमा बस चालक गोरखाको शहीद लखन गाउँपालिका ३ घर भई पोखरा १५ रामबहार बस्ने ३५ वर्षीय हिराबहादुर...

अन्तर्राष्ट्रिय उडानका निगमका सबै जहाज सञ्चालनमा

काठमाडौं । नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । निगमसँग अहिले कुल ४ वटा जहाज छन् ।२९ असोजदेखि सबै जहाज नियमित उडानमा रहेको निगमले...

तेस्रो बीआरआई फोरमको उद्घाटन, मुख्य आठ विषय प्रस्तुत

बेइजिङ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को तेस्रो फोरमको बुधबार बिहान राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेका छन् । विश्वका एकसय ४० देशका सरकारी अधिकारी सहभागी सम्मेलनको राष्ट्रपति सीले बीआरआई परियोजनाको मुख्य आठ विषय प्रस्तुत...

युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार, घरसम्म पुग्न गाडीको व्यवस्था

काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी...

आज युरोको भाउ बढ्दा डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ५१ पैसा र बिक्रीदर १४१...

काभ्रेमा गाडी दुर्घटना : एक जनाको ज्यान गयो, ८ घाइते

काभ्रे । काभ्रेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । बुधबार बिहान ६:४५ बजे जिल्लाको पनौती नगपरपालिका वडा नं ५ स्थित सुन्दरबस्तीमा काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई...

त्रिदेशीय शृङ्खलामा आज नेपाल र युएई भिड्दै

काठमाडौँ । नेपाल, हङकङ र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला आजदेखि सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले आज युएईसँग खेल्नेछ । नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

पोखरा  । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ ।  आज पनि काठमाडौं उपत्यका, पोखरासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै...