समाज


आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

पोखरा । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी देशभर श्रीपञ्चमी मनाइदै छ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै...

हुर्जामा यशकुमारीको स्मृतिसभा

पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले यश कुमारी जिसीको ३५ औं वार्षिक पुण्यतिथिमा स्मृति सभाको आयोजना गरी यशकुमारीको योगदानको चर्चा गरेको छ । साहित्यकार मदन भण्डारीले अदक्ष नेतृत्वका कारण राज्यमा सुधार र सुशासन ओझेलमा पर्दै गएकोमा चिन्ता व्यक्त...

सरकारले चासो नदिदाँ परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल

मनाङ । सरकारले नयाँ विमानस्थल निर्माण गर्ने योजना बनाइरहेको छ । तर, नेपालमा बनेका कतिपय विमानस्थल सञ्चालनमा आउनै सकेका छैनन् । त्यसतर्फ भने सरकारको चासो पुग्न सकेको छैन । केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानमै सीमित...

‘भ्यालेन्टाइन डे’का लागि ३ लाख ५० हजार स्टिम गुलाफको माग, ९० प्रतिशत भारतबाट आयात

काठमाडौँ । नेपालमा ‘भ्यालेन्टाइन डे’ का लागि तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालले बताएको छ । यति धेरै मात्रामा गुलाफको माग भएपनि १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको एसोसिएसनका अध्यक्ष...

नक्कली शैक्षिक प्रमाणपत्रधारी पोखराका शिक्षक विन्दु गौतमविरुद्ध मुद्दा दायर

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी शिक्षक विन्दु गौतम...

बंगुरलाई फालेको खाना नखुवाउन आग्रह

काठमाडौँ । पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’देखा परेसँगै बंगुरलाई फालेको खाना नखुवाउन विज्ञहरुले सुझाव दिएका छन् । रेष्टुरेन्ट, होटेल, घरबाट निस्काने खाना बंगुरलाई नखुवाउन उनीहरुले आग्रह गरेका हुन् । तीन चार दिनको बासी खाना खुवाउनुले बंगुरमा सो रोगको...

हचुवामा अस्थायी र करार कर्मचारी नहटाउन तीनै तहका सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले करार तथा अस्थायी कर्मचारीलाई हचुवाका भरमा नहटाउन तीनै तहका सरकारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिएको छ । केन्द्रका उपसचिव हिरामणी सुवेदीले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन...

आलु, प्याज पसलमा पोखरा महानगरको अनुुगमन

पोखरा । पोखरा महानगरपालिकाले आलु, प्याज र तरकारी पसलहरुमा मंगलबार अनुगमन गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख एवंम् बजार अनुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको संयोकत्वमा रहेको बजार अनुगमन समितिले पोखराको शान्ति वनस्थित कृषि उपज तथा थोक बजारभित्र...

मोरङमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय, दुई जना पक्राउ

पोखरा । मोरङमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक झाडीभित्र लुकाएर राखेको अवस्थामा शंकास्पद वस्तु फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए। दुई लिटरको प्रेसर...