समाज


कुशल मल्लले पुरा गरे अर्धसतक

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन् । उनले २५ बलमा अर्धसतक पुरा गरेका हुन् । उनले छक्का प्रहार...

ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली गर्ने

काठमाडौँ । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले मोटरसाइकल र्‍याली गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई...

बुद्धको जन्मथलोबाट राष्ट्रसंघका महासचिव गुटेरेसले भने :‘संसारभरका द्वन्द्व रोक्न यहिबाट आह्वान गर्छु’

रुपन्देही । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गरेका छन् । मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि...

कार्तिक १७ गतेदेखि पोखरामा ‘पुष्प मेला’

पोखरा । पोखरामा सातौँ गोदावारी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला २०८० हुने भएको छ । पुष्प मेला यहि कार्तिक १७ गतेदेखि २० गते सम्म पोखराको रंगशालामा हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । ‘सुन्दर नगरि पोखराको पहिचान, व्यवसायीक...

स्याङजा चापाकोटमा श्रीमतीको हत्या गरी आत्महत्या

स्याङ्जा । स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका...

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाले घरेलु टोली नेपाललाई रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोड्यो।

संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस लुम्बिनी प्रस्थान

पोखरा । हिजो (सोमबार) पोखरा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी प्रस्थान गरेका छन् । आज बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएसगै गुटेरेस लुम्बिनी प्रस्थान गरेका हुन् । गुटेरेसलाई गण्डकी प्रदेशका...

इजरायलले भन्यो : ‘हामी युद्ध विराम गर्दैनौँ’

काठमाडौं । इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् । उनले टेलिभिजन सम्बोधनमार्फत्...

इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

काठमाडौं । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ । दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र...