समाज


गोली प्रहारबाट घाइते प्रधानाध्यापक सरार्फको ज्यान गयो

बारा । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ ९गुड्डु० को ज्यान गएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा ज्यान गएको हो । सोमबार...

अनसनरत भारती पत्रकार सम्मेलनमा बेहोस भइन् : लगियो वीर अस्पताल

काठमाडौं । अनसनरत भारती मानन्धर पत्रकार सम्मेलनमा बेहोस भएकी छन् । योगराज ढकाल (रिगल)को आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती आज (सोमबार) रिपोटर्स क्लबमा पत्रकार सम्मेलनबीच मञ्चमै बेहोस भएपछि उनलाई वीर अस्पताल लगिएको छ।पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता...

अभ्यासको क्रममा दिपेन्द्रसिंह ऐरी घाईते : टी–२० विश्वकप छनोटका सबै खेल गुमाउने

काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ । सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ...

नेपाल र सिंगापुरबीचको खेल जारी : नेपालले पायो १ सय ४६ रनको लक्ष्य

काठमाडौँ ।टी - २० विश्वकप छनोट अन्तर्गत भएको खेलमा नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले जितका लागि एक सय एक सय...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ४२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै पाउण्ड...

टी-२० विश्वकप छनोट अपडेट : सन्दीपले लिए पाँचौँ विकेट

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पाँचौँ विकेट लिएको छ । सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले सिंगापुरका...

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सोमबार एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । पूर्वाधार विकास समितिको बैठकमा दसैँ, तिहार तथा छठ लगायतका पर्वहरूमा देशभर ठुलो सङ्ख्यामा यात्रुहरूको आवतजावत हुने हुँदा सडक पूर्वाधारको...

टी-२० विश्वकप छनोट : नेपालले सिंगापुरको तेस्रो विकेट लियो

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको तेस्रो विकेट लिएको छ । सिंगापुरको तेस्रो विकेट गुल्सन झाले लिएका हुन् । गुल्सनले क्रिजमा जमिसकेका...

पोखरा बस दुर्घटना अपडेट : घाईते ३ जनाको अवस्था गम्भिर (यात्रुको नामसहित)

पोखरा । पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको सिटी बस दुर्घटनामा घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले जनाएको छ । बसमा १२ पुरुष र २३ महिलागरि जम्मा ३५ यात्रु सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको...