म्याग्दी । सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने म्याग्दी नदी किनारमा...
मुस्ताङ । मुस्ताङको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन...
पोखरा । दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका लागि पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक...
काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो। सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।शोले...
सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा झुन्डिएको अवस्थामा युवायुवती मृत भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११ : ३० बजे ती युवायुवती मृत अवस्थामा भेटिएका हुन् । जंगलमा घाँस काट्न गएका स्थानीयले शव...
काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत अहिले भइरहेको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३५ रनको लक्ष्य दिएको छ । यसअघि लगातार दुई खेल जितेको विराटनगरले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको २० ओभरमा ७ विकेट...
जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर मनाइँदै छ । आज दिउँसो जनकपुरधामस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले...
पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटपाट, आगजनी र तोडफोड गर्ने कार्यमा संलग्नलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको हो । हालसम्म...
स्याङ्जा । ‘मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम’ अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिकाले कुखुराका चल्ला र दाना वितरण गर्न थालेको छ । नगरपालिकाले पहिलो चरणमा वडा नं.–१, २ र ३ मा कुखुराको चल्ला तथा दाना वितरण गर्न थालेको हो । कृषि...