समाज


आज घटस्थापना, घरघरमा जमरा राखिँदै, जमरा राख्दा के के गर्नुपर्छ ?

पोखरा । नेपालीहरुको महान चाड दशैको पहिलो दिन आज घटस्थापना । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध...

आर्थिक पत्रकारिता पुरस्कारबाट शर्मा सम्मानित

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार लालप्रसाद शर्मा सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघले पुरस्कारको स्थापना गरेको हो । संघको ६७ औं वार्षिक अधिवेशनको अवसरमा बुधबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...

ए डिभिजन फुटसल लिग : घरेलु टोली क्यासल फाइनलमा

पोखरा । घरेलुटोली स्पोट्र्स क्यासलले राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को गोल अन्तरले हराउँदै जित हात...

नेवा फुड फेस्टिवल हुदैँ: खाना र संस्कृती वारे जानकारी दिदै नेवाःखल कास्की अध्यक्ष पालिखे (भिडियो)

पोखरा । पर्यटकीय नगरी पोखरामा नेवा फुड फेस्टिवल हुने भएको छ । पोखराको वाटर फ्रन्ट रिसोर्टमा असोज २३ गते फेस्टिवल हुने भएको हो । नेवाः खल कास्की, नेवाः मिसा पूच कास्की, नेवाः ल्याम्ह पूच कास्की र वाटर फ्रन्ट रिसोर्टको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको...

१२ संक्रमितको मृत्यु , १०४३ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ संक्रमितले ज्यान गुमाएका छन । देशका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । यो सँगै देशभर हालसम्म ११ हजार १६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर थप १०४३ जनामा...

अझै पाँच दिन थुनामा रहने भए सिभिल ग्रुपका तामाङ

काठमाडौं । निक्षेप ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अझै पाँच दिन प्रहरी हिरासतमा रहने भएका छन । अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पहिलो चरणको अनुसन्धानका लागि हिजो (मंगलबार)जिल्ला...

चीनले नेपाललाई १० लाख डोज सिनोभ्याक अनुदानमा दिने

काठमाडौं । चीनले नेपाललाई सिनोभ्याक खोप अनुदानमा दिने भएको छ । कोरोनाभाइरसविरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिन चिन तयार भएको हो । काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चिनियाँ...

सेलवेयजको नयाँ शाखा विस्तार : सामान खरिदमा १० प्रतिशत छुट

पोखरा । करिब ८ करोड लगानीमा सेलवेजले नयाँ शाखा विस्तार गरेको छ । पोखराको चिप्लेढुंगाबाट सेवा दिदैँ आएको सेलवेयजले पोखरामा छैटौँ शाखा विस्तार गरेको हो । ग्राहकको सुविधालाई मध्यनजर गर्दै करोडौँको लगानी गरि नयाँ शाखा विस्तार गरेको सेलवेज/सेल्सबेरी प्रा.लिले...

बेनी अस्पतालमा चिकित्सकको धर्ना, बिरामी मर्कामा

बेनी । बेनी अस्पतालका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् । तीन महिनादेखि रोकिएको तलब चाडपर्वको मुखमा पनि नपाएको भन्दै कर्मचारीहरु आज आन्दोलनमा उत्रेका हुन् । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले अस्पतालमा धर्ना दिदैँ आकस्मिक बाहेकका...