समाज


बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ

कैलाली । बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो । घटनापछि बालक फरार भएको बझाङ प्रहरीले बताएको छ । शारीरिक...

राष्ट्रपति पौडेल आज जनकपुरधाम जादैँ

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जादैँ छन् । जानकी मन्दिर दर्शन गर्न जाने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम जान लागेका...

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना : २ जनाको ज्यान गयो

रुपन्देही । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एकजना घाइते छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको...

नारी उत्थान समाजसेवा पुरस्कार सुष्मा पौडेललाई

पोखरा । नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडललाई प्रदान गरिने भएको छ । नारी उत्थान दिदीबहिनी समूह, पोखराले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार पहिलो पल्ट पौडेललाई प्रदान गर्न लागिएको छनोट समिति...

लायन्स क्लब अफ पोखरा बाराही टाउनको समन्वयमा धादिङका अशक्त जितबहादुरलाई सहयोग

पोखरा । धादिङको निलकण्ठ गाउँपालिका–२ सिम्लेका शारीरिक अपाङगता भएका जितबहादुर गुरूङलाई आर्थिक सहयोग तथा राहत सामाग्री हस्तान्तरण गरिएको छ । असक्षमता अन्तर्राष्ट्रिय एकता फाउन्डेशन, ब्रुग बेल्जियम को आर्थिक सहयोगमा लायन्स क्लब अफ पोखरा बाराही टाउनको समन्वयमा...

कालीगण्डकी स्याङ्जा-पोखरा सम्पर्क समाजको आयोजनामा आँखा शिविर

पोखरा । कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजनामा स्याङ्जाको कालीगण्डकी –७ मिर्मीमा आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरमा एक हजार १२३ जनाले आँखा परीक्षण गराएका छन् । सम्पर्क समाजका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार...

शिक्षक आन्दोलनले रोकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखोला गाउँपालिकाको परिपत्र

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न परिपत्र गरेको छ । गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा असोज ४ र ५ गते अध्ययन अध्यापन स्थगित हुँदा विद्यार्थीहरुको पढाइमा क्षति...

जिसस कास्कीद्धारा स्थानीय तहहरुको वार्षिक समिक्षा : विकासमा अर्जुन दृष्टि लगाउन आग्रह

पोखरा । जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहहरूको बार्षिक समिक्षा सम्पन्न गरेको छ । समापनको अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्थानीय तहरुलाई विकासका काममा अर्जुन दृष्टि लगाउन आग्रह गरेका छन् र कतिपय कार्यालयमा विकास बजेट...

सुन तस्करी छानबिन आयोग गठनबारे दलहरु छलफलमा

काठमाडौँ । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक बसिरहेको छ । रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो । यसअघि शुक्रबार उपप्रधान...