समाज


गुल्मीमा पहिरोमा पुरिदाँ एक युवकको ज्यान गयो

गुल्मी । गुल्मीमा पहिरोमा पुरिदाँ एक मजदुरको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको ज्यान गएको हो । ज्यान जानेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर...

भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाम सिल

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौमा भण्डारण गरिराखेको ७० हजार किलो चिनीको गोदाममा सिल गरेको छ । चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा गएको बिहीवार शङ्कास्पद गोदाममा सिल गरेको विभागका निर्देशक...

एमाले बागमती प्रदेशको अधिवेशन सुरु : ड्रोन उडाएर उद्घाटन

काठमाडौँ । ड्रोन उडाएर एमाले बागमती प्रदेशको अधिवेशन उद्घाटन नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका...

अनुशासित र इमान्दारीता पूर्वक काम गर्न नगर प्रहरीलाई कार्यवाहक मेयर गुरुङको निर्देशन

पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना गरिएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु नयाँ भर्ना गरेको थियो । उनीहरुले आफनो ४५ दिनको कठिन तालिम सम्पन्न गरेर आजदेखि कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । कार्यक्षेत्र...

गैंडालाई मारेको २५ वर्षपछि ४ जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् । २०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लगेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका विष्णु कार्की, गोगनबहादुर...

७२ वर्षीय वृद्धद्वारा श्रीमती र नातिनीलाई खुकुरी प्रहार

दोलखा । दोलखाको तामाकोसी गाउँपालिकामा एक वृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ झुलेको ७२ वर्षीय मोहनबहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । गएको राति करिब १० बजे कार्कीले...

म्याग्दीमा पहिरोमा पुरिएर ५० वर्षीय कृष्णबहादुरको निधन

बागलुङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको निधन भएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटनास्थलमै निधन भएको हो । मालिका गाउँपालिका...

एसियाड तेक्वान्दोमा नेपालका दुवै खेलाडी पराजित

१९औं एसियाडअन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् ।महिला ४९ केजीमुनि अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारे...

राष्ट्रपति पौडेलद्धारा जानकी मन्दिरमा पूजापाठ

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाम पुगी जानकी मन्दिरमा पूजापाठ गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिर दर्शनमा जाने राष्ट्रपति पौडेलको यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै उनी आज जनकपुरधाम पुगेका...