पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८९ पैसा रहेको छ । आज पाउण्ड...
पोखरा । चाडबाड नजिकिएसगैँ पोखरामा बजार अनुगमन तीव्र पार्न थालिएको छ । यसैबीच पोखरामा बजार अनुगमनका क्रममा रत्नचोकस्थित मीनबहादुर शेरचन स्टोर्सले म्याद गुज्रेको सामान बेच्ने गरेको पाइएको छ । म्याद सकिएको सामान विक्री गर्ने गरेको पाइएपछि उक्त स्टोर्सलाई...
काठमाडौँ । नेपालीको महान चाड दशैं तिहार नजिकिएसँगै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरुलाई चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले...
पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउनले २१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । क्लबले आफ्नो स्थापनाको चौथो बर्ष पुरा गरि पाँचौं बर्षमा प्रवेश गरेको अवसरमा पोखरा २३ ठुलाखेत स्थित श्री शिद्ध बराह आधारभुत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई...
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि नयाँ नोट वितरणको तयारी गरेको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने गृहकार्य गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको...
दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११...
पोखरा । पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निःशुल्क सिम वितरण गरिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिने भएको हो...
पोखराबाट गौरतर्फ जाँदै गरेको बस चितवनको खुरखुरेमा दुर्घटनामा परेको छ । पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका हुन् ।चितवनको खुरखुरेमा आज दिउँसो साढे १...
पोखरा। पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठनले २७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । महानगरका कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको सेवा शर्त सुबिधा र वृत्ति विकासको विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो । राज्य पुनःसंरचना पश्चात हालसम्म...