समाज


बझाङका भूकम्प प्रभावितलाई तत्काल प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्प प्रभावितहरुलाई तत्काल ५० हजार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । मंगलबारको भूकम्पबाट भएको क्षतिको...

पोखरा–२५ हेम्जाका खाद्य पसलमा महानगरको अनुगमन, २ वटा पसललाई जरिवाना

पोखरा। पोखरा महानगरपालिकाले शुक्रबार पनि अनुगमन गरेको छ । महानगरपालिकाले वडा नम्बर २५ हेमजाका चार खाद्य पसलमा अनुगमन गरेको हो । मासु, खाद्य र पुजा सामाग्रीका पसलमा अनुगमन गरिएको महानगर सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेलले जानकारी दिए । अनुगमनका...

भूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् । प्रधानमन्त्रीको आगमन हुने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रचण्डले...

शिक्षाले निर्माण गरेको वर्गबारे शिक्षा विधेयक मौन : विद्या भट्टराई

काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले प्रस्तावित विद्यालय शिक्षा विधेयक बिभिन्न कोणबाट अस्पष्ट रहेको बताएकी छन् । ‘शिक्षाले वर्ग निर्माण गरेको छ । यो आम रुपमा उठेको प्रश्न हो’ शुक्रबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा...

बझाङमा हालसम्म ३०० बढी पराकम्प

काठमाडौं । बझाङमा गत मंगलबारको भूकम्पपछि पराकम्प जाने क्रम जारी छ । गएराति पनि दुई पटक परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड अनुसार गएराति चैनपुर आसपास केन्द्रविन्दु भएर १० बजेर ५२ मिनेटमा ४.५ र १२ बजेर २३ मिनेटमा ३.९...

आज विश्व मुस्कान दिवस

काठमाडौँ । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन रु” विश्व मुस्कान...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा रहेको छ । आज युरो एकको खरिददर १३९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा छ ।आज...

कर्मचारी आन्दोलन : आजबाट अनिश्चितकालका लागि पेन डाउन

काठमाडौँ । स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई अझैँ सशक्त बनाएका छन् । उनीहरुले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गर्न लागेका हुन् । गएको आइतबारदेखि राजधानीको माइतीघर मण्डलामा शान्तिपूर्ण...

नेपालगन्जमा निषेधाज्ञा जारी

बाँके । सामाजिक सञ्जालमा लेखिएको विषयमा विवाद उत्पन्न भएपछि नेपालगन्जमा जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि...